Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुन झरनामा पानी जमेर बनेको हिउँको थुप्रो ।
समुद्र सतहदेखि तीन हजार सात सय १० मिटर उचाईमा रहेको सुन झरना हिउँद याममा जमेको हेर्न पर्यटकहरु पुग्ने गर्दछन् ।
तस्बिर : सन्तोष गौतम
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By