Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

५१ सय मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्याङमा पहिलोपटक पुग्यो मोटरसाइकल

समुद्र सतह देखि पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्याङमा पहिलोपटक आइपुग्यो मोटरसाइकाल ।

राष्ट्रिय गौरवको आयोजना तमोरकोरिडोर सडक विस्तारले भारत–नेपाल–चीनलाई जोडेको छ ।

DilkumarLimbu_Fungling_RSS_19(1).jpg

भारतको विराटनगर रानीबाट तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ ।

दुई सय ९२ किलोमिटर लामो यो सडक भारत–नेपाल–चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।

तस्बिरः दिलकुमार लिम्बू