Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

दुबईबाट काठमाडौँ फर्किँदा गायक अमात्यको ब्यागको ताल्चा काटिएपछि...

दुबईबाट काठमाडौँ फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको क्याबिन ब्यागको ताल्चा काटिएको पाइएको छ ।

ख्यातिप्राप्त गायक योगेश्वर अमात्यको ब्यागको ताल्चा काटिएको हो । अमात्यले  सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो ब्यागको ताल्चा काटिएको जानकारी दिएका हुन् ।

 उनले सो ब्यागमा केही सामान राखिएको र घर पुगेर दुई दिनपछि ब्याग हेर्दा ताल्चा काटिएको पाइएको बताएका छन् ।