नेपालको चलचित्र क्षेत्रको चर्चित अभिनेत्री हुन् रेखा थापा । विसं २०३९ भाद्र ५ गते जन्मेकी रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् ।

सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् ।उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको थिइन् ।

हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । दर्जनौ सुपरहिट चलचित्र 'काली' र 'हिम्मतवाली'पछि चलचित्र 'रामप्यारी' लिएर आएकि थिइन् ।
उनको अहिले सानी छोरी छिन् ।
हेर्नुहोस् उनै चर्चित नायिको तीन तस्बिरः
