Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ढुम्बा ताल र नागथान

मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-५ स्थित  पर्यटकीयस्थल ढुम्बा ताल र तालमा रहेको 'नागथान' ।

नागथानलाई स्थानीय भाषामा 'लु' भनिन्छ । यहाँ प्रत्येक तीन वर्षमा विशेष पूजापाठ गरिन्छ । तस्बिरः सुशीलबाबु थकाली