Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुकुटेमा प्रचण्ड (फोटोफिचर)

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । 

WhatsApp Image 2025-01-13 at 17.35.11_a35bdaed.jpg

माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने आठौं पुरुष र सातौं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न प्रचण्ड एक दिन अगाडि नै सुकुटे पुगेका हुन् ।

WhatsApp Image 2025-01-13 at 17.35.09_16c7e8ad.jpg

प्रचण्ड प्रतियोगिताको उद्घाटन गरेर भोलि काठमाडौं फर्किने छन् । प्रचण्डसँगै माओवादीका नेताहरु माधव सापकोटा, रामप्रसाद सापकोटा दीपशिखा, सरल सहयात्री, युवराज दुलाललगायत सहभागी छन् । प्रचण्ड यसअघि पनि रिफ्रेस हुन पटक–पटक सुकुटे पुग्ने गरेका थिए । 

WhatsApp Image 2025-01-13 at 17.35.06_aa371069.jpg

सोमबार दिउँसो बस्नेगरी माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको थियो । उक्त बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

WhatsApp Image 2025-01-13 at 17.35.08_80be1899.jpg