Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

काठमाडौंमा भूकम्पको धक्का

 काठमाडौंमा भूकम्पको धक्का गएको छ ।

सोमबार साँझ ६ बजेर ४४ मिनेटमा केहीबेर भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको तीव्रता र केन्द्रबिन्दुबारे केही खुलिसकेको छैन ।


यसअघि चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गत पुस २२ मा गएको ६।८ म्याग्निच्युडको भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका थिए ।