Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

निर्माणाधीन नागढुङ्गाा सुरुङमार्ग आकाशबाट हेर्दा (फोटो फिचर)

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ ।

मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ । धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ ।

सुरुङमार्ग सञ्चालनपश्चात इन्धन खपत कम हुने र नागढुङ्गा सडकखण्डमा सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ ।   

हेर्नुहोस् तस्बिरहरु:

 

तस्बिरः टार्जन लिम्बु