Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

तस्विरमा गोकर्णेश्वर महादेवको मन्दिर

गोकर्णेश्वर महादेवको मन्दिर बागमती प्रदेशमा पर्ने एक प्रसिद्ध मन्दिर हो ।

यो मन्दिरलाई उत्तरगया मन्दिरको रुपमा पनि चिनिने गरेको पाईन्छ । पवित्र बागमती नदी किनारमा अवस्थित यस मन्दिर विशेषगरी सोमबारे औंसी ,कुशे औसी लगायतको पर्वमा श्राद गर्नेरुको भिड लाग्ने गर्दछ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको नामाकरण यसै मन्दिरबाट भएको हो । 

 

 

undefined

 

undefinedundefinedundefinedundefinedundefined