Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ।

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रबिन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।  थप विवरण आउन बाँकी ।