Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

तस्विरमा हेर्नुहोस् जर्सिङ पौवा

जर्सिङ पौवा काठमाडौं, सिन्धुपलाञ्चोक र काभ्रेपलाञ्चोकको जक्सन ठाउँ हो।

Photo (1).jpg

यहाँबाट नगरकोट, भोटेचौर र सानो इलाम पुग्न सकिन्छ।  जर्सिङ पौवालाई प्याराग्लाइडिङको हबको रूपमा पनि विकास हुन थालिएको छ। जर्सिङ पौवामा विदेशी पर्यटकहरुको भन्दा आन्तरिक पर्यटकहरुको उपस्थिति निकै बाक्लो हुने गरेको छ।

Photo (22).jpg

काठमाडौंबाट नजिकै भएकाले उपत्यकाबासीहरु फ्रेस हुन जर्सिङ पौवा जाने गरेका छन्। यहाँबाट मेलम्ची, नगरकोट, नाङलेभारे, चारखाल लगायतका ठाँउहरुको आकर्षक दृष्यावलोकन गर्न सकिन्छ। 

Photo (25).jpg

Photo (26).jpg