Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जीर्ण बनेको रसुवा र नुवाकोट सिमाना फलाखु खोलाको पुल

पासाङ्ल्हामु मार्गअन्तर्गत रसुवा र नुवाकोटको सिमाना वेत्रावतीस्थित  फलाखुखोला माथिको जीर्ण अवस्थामा रहेको पक्कीपुल ।

नेपाल–चीनको व्यापार आयात निर्यातको प्रमुख मार्गमा पर्ने यो पुल मर्मत सम्भार नहुँदा दुर्घटनाको  जोखिम बढेको छ ।

तस्बिरः ज्ञानेन्द्र न्यौपाने