Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नाङ्लो बुन्न सिक्दै किशोरी

तनहुँको आँबुखैरेनी गाउँपालिका २ घुम्तीमा नाङ्लो र डालो बुन्न सिक्दै किशोरी ।

  नाङ्लो, डालो बुन्ने सिप यहाँका अधिकांश भुजेल समुदायमा रहेकोमा नयाँ पुस्तालाई समेत सिप हस्तान्तरण गर्न लागिएको हो ।