Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

जलयात्रा गर्दै स्थानीयवासी

भोजपुरको दक्षिणी क्षेत्र हतुवागढीको कोप्चेबाट जेटवोटको मध्यमबाट जलयात्रा गर्दै स्थानीयवासी । 

पहिला चतरासम्म पुग्न तीनदेखि चार घण्टा पैदल हिंडेर करिब १९ किलोमिटर दूरी पार गर्नुपथ्र्यो भने अहिले जलयात्राबाट २० देखी २५ मिनेटमा चतरा पुग्न सकिन्छ । 

जेटबोटले यहाँका नागरिकलाई तराईका जिल्लामा पुग्न सहजता भएको छ । तस्बिरः  युवराज विष्ट