Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

टायरगाडामा पराल लिएर गन्तव्यतर्फ जाँदै किसान

सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित टायर गाडामा पराल लिएर गन्तव्यतर्फ जाँदै किसान । 

पराल गाईवस्तुलाई खुवाउन र सुकुल, चकटी बुन्नलगायत अन्य कार्यमा पनि प्रयोग गरिन्छ।  तस्बिरः विश्वनाथ ठाकुर