Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

घोडामार्फत सल्लाको सुकेको पात घर ल्याइँदै

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको ओबाङ वनबाट सल्लाको सुकेको पात अर्थात सोत्तर मोल बनाउन घोडामार्फत घर ल्याइँदै  । 

सल्लाको पत्कर गाईवस्तुलाई ओच्छ्याउन प्रयोग गरिन्छ । तस्बिरः सुशील थकाली