Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल ।  

विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाई सात हजार ७१० मिटर रहेको छ । 

कुम्भकर्ण हिमाल पहिलो पटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।  तस्बिरः दिलकुमार लिम्बू