Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तस्बिरमा हेर्नुहोस् साइपाल हिमाल

बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित साइपाल हिमाल ।

सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिड्नुपर्छ ।

तस्बिर : भूमिराज पिठातोली