Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

साइपाल हिमालको आधार शिविर क्षेत्र

बझाङ जिल्लाको साइपाल गाउँपालिकामा अवस्थित साइपाल हिमालको आधार शिविर क्षेत्र (बेस क्याम्प) ।

समुद्री सतहबाट चार हजार २०० मिटरमा पर्ने यस क्षेत्रलाई औँलागाड पनि भनिन्छ ।

तस्बिरः भूमिराज पिठातोली