Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भक्का किन्दै विद्यार्थी

मोरङको पथरी शनिश्चरे१ मा रहेका बिहानी सत्रमा लाग्ने विद्यालयका विद्यार्थीहरु खाजा खान भक्का किन्दै  । जाडो याममा खाजाको रुपमा  तातो भक्का विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । तस्बिरः गोपाल काफ्ले