Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’ सार्वजनिक

नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक  रवि सुवेदी र स्वेच्छा ठकुरीको  स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बु को एरेन्ज गीतमा रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ । भिडियोमा विशाल थापा को छायांकन,विकास दाहालको सम्पादन छ ।सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन ।

गीतको भिडियोमा रवि सुवेदी÷बिना राउत को अभिनय जिवन्त देख्न सकिन्छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।