रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोतिराम खत्री निर्वाचित भएका छन् ।
उनी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का जय श्रीराम बस्नेतलाई हराउँदै निर्वाचित भएका हुन् ।
विजयी भएका खत्रीले ५९० मत ल्याउँदा पराजित बस्नेतले ५३७ मत ल्याएका छन् ।