Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रहरी अस्पतालका तीन चिकित्सक डीआईजीमा बढुवा

गृह मन्त्रालयले प्रहरी अस्पतालका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बढुवा सिफारिस गरेको छ । 

आइतबार बसेको बढुवा समितिको निर्णयले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सजिता दाहाल (घिमिरे) को बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिएका छन् ।

griha.jpg