Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वित्तीय शोषणविरुद्ध किसान–मजदुरको राजधानी मार्च (तस्बिरहरू)

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालले वित्तीय शोषणको अन्त्यको माग गर्दै राजधानी मार्च गरेकाे छ । 

आन्दोलनमा सम्पूर्ण किसान–मजदुर एक होऔँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ भन्ने नारासहित आइतबार राजधानी मार्च गरेकाे हाे ।

photo-15_14ff8bdd.jpg
photo-13_2190d435.jpg
photo-11_db13fefa.jpg
photo-10_fac5a273.jpg
photo-6_c6665425.jpg
photo-1_0184ade3.jpg