Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नेपाली सेनाको टोलीद्वारा खुर्कोटमा बेलिब्रिज जडान कार्य सम्पन्न

सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पक्की पुलको आधा भाग सुनकोशी नदीमा आएको बाढीले बगाएपश्चात् पुनर्निर्माणमा खटिएका नेपाली सेनाको टोलीद्वारा सम्पन्न बेलिब्रिज जडान ।

सो कार्य सम्पन्नसँगै आजबाट यातायात सुचारु भएको छ ।