Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

लिङ्गे पिङमा मच्चिदै बालिका

सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीका स्थानीयबासीले दसैँको अवसरमा हालेको लिङ्गे पिङमा मच्चिदै बालिका ।

घटस्थापना सुरु भएदेखि नै गाउँमा दसैको रमाइलो सुरु हुन्छ । यही रमाइलोका लागि गाउँघर र टोलटोलमा हालिने लिङ्गे पिङ हिजोआज लोप हुने अवस्थामा छ ।  

तस्बिरः राधिका बुढाथोकी