Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा उद्धार कोषमा रकम हस्तान्तारण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

Photo (1).jpeg

मंगलबार कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा रु दुई करोडको चेक हस्तान्तरण गरेका हुन् । 

यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले रु पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गरेका हुन् ।