Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

हुम्लाबाट नेपालगन्ज जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

हुम्लाबाट नेपालगन्ज जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

ताजाँकोट गाउँपालिकाको पुइमा मोडमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।