Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

बाढीले बगाएको बिपी राजमार्गको सडकखण्ड

बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ चौकीडाँडास्थित रोशीखोलामा गएको बाढीले बगाएको सडकखण्ड ।

यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण धुलिखेलबाट भकुण्डे हुँदै नेपालथोक जाने सडकखण्डमा बाढीले ठुलो क्षति गरेको छ ।

PL_DHULIKHEL_IMG_7057.jpg

तस्बिर : पेमा लामा