Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

विजयादशमीको टीका लगाउने साइतः कुन देशमा कहिले? (विज्ञप्तिसहित)

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । 

समितिले आइतबार टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो । नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

त्यस्तै, भारतमा अक्टोबर १२ (समयः११ः४२), अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समयः १०ः०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समयः ११ः२१), मेलबर्न (समयः ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समयः १०ः२१), कतारमा अक्टोबर १२ (समयः ११ः०५) बजेका लागि उत्तम साइत रहेको छ ।

nn_xRxRgILwC2.webp