Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बल्खुमा ढलेको रुखमा मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु

त्रिभुवन बिश्व बिद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान सोही बाटोबाट जाँदै गरेको प्र. ३-०२-०११८ नम्बरको मोटरसाइकल ढलेको रुखमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।