Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एक सय ५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि, ४ जना मात्रै महिला (नामसहित)

सर्वोच्च अदालतले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ ।

बिहीबार बसेको सर्वोच्च फुलकोर्टको बैठकले १५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो ।

लामो समयदेखि कानुन व्यवसायमार्फत समाजलाई योगदान गरेको, विधिको शासन प्रवर्द्धनमा सहयोग पुर्‍याएका अधिवक्ताहरुलाई कदर र सम्मान स्वरुप ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिने चलन छ ।  

सर्वोच्च अदालतले १५९ जनामध्ये ४ जना महिला र १५५ जना पुरुष अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको हो । 

हेर्नुहोस् नामसहित सूचना: