Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

चार हजार ९१९ मिटर उचाइमा रहेको तिलिचो ताल

समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । यो तालले चार दशमलव आठ बर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

NL_Manang-IMG_7960.jpg

उक्त ताल लगायत वरिपरिको क्षेत्र अवलोकन गर्न अहिले दैनिक २०० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन् ।

तस्बिरः नवीन लामिछाने