Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मनाङको ग्रिनलेकमा मिस नेपाल वर्ल्ड आस्माकुमारी केसीलगायतले राष्ट्रिय झण्डा फहराउँदै

समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाईमा रहेको मनाङको ङिस्याङ गाउँपालिका–१, पिसाङस्थित ग्रिनलेक(म्रिङ छो) ताल र आसपासका क्षेत्र अवलोकन गर्न आएका मिस नेपाल वर्ल्ड आस्माकुमारी केसी लगायत ताल परिसरमा राष्ट्रिय झण्डा फहराउँदै ।

पछिल्लो समय उक्त ताल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पयर्टकको सङ्ख्या बढ्दो छ ।

तस्बिरः नवीन लामिछाने