Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक, को–को उत्तीर्ण भए? (सूचीसहित)

लोकसेवा आयोगले शाखा अधिकृत पदको नतिजा प्रकाशन गरेको छ । 

आयोगको कार्यालयले सूचना जारी गरी विभिन्न सेवातर्फ अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

लेखापरीक्षण तर्फ ३०१ र परराष्ट्र सेवातर्फ १८ जनाको नाम सिफारिस गरेको आयोगले जनाएको छ । लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूलाई सात दिनभित्र आयोगको कार्यालयमा सम्पर्क गर्न भनिएको छ । 

हेर्नुस् नतिजा