आइतबार चालक मात्र भएको ट्याक्सी नदीमा खसेको प्रहरी वृत्त, सिंहदरबारका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । ट्याक्सीमा चालक मात्र थिए ।
उनलाई हनुमानस्थान नजिकबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । ट्याक्सीको आधा भाग अझै डुबेको छ ।
निकाल्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।