Jul 25 2026
Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३
Shares
शुक्रबार राति बझाङमा भूकम्प भएको छ ।
आज राति ८ बजेर ३६ मिनेट जाँदा बझाङको गडराय केन्द्र बनाएर भूकम्प भएको हो ।
३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By