Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

भरतपुरकी मेयरको तीज भारतमा

भरतपुरकी मेयर तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल नयाँदिल्ली पुगेकी छन् । 

उनी त्यहाँ आयोजित हरितालिका तीज महोत्सव २०८१ मा सहभागी हुन गएकी हुन् ।

हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारद्वारा आयोजित हरितालिका तीज महोत्सव २०८१ मा बाबा रामदेव महाराज, आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लगायतको उपस्थिति रहेको बताइएको छ ।