Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पहिरोले घर पुरिएपछि सामान अन्यन्त्र सारिँदै

म्याग्दीको मङ्गला गाउँपालिका वडा नं ३ पखेरमा आज बिहान पहिरो झरेर घर पुरेपछि घर भित्रका सामान अन्यत्र सार्दै स्थानीयवासी ।

घर माथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएको छ ।

तस्बिरः ध्रुवसागर शर्मा