Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

ड्रोन क्यामराबाट खिचिएको हरियाली धान खेती र बस्ती

ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ ढोडेखाली र ३ उत्तरगङ्गा आसपासको हरियाली धान खेती र खेतको बीचमा रहेका बस्ती । तस्बिरः सुरेश आचार्य