Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एकै पटक नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

नेपाल प्रहरीमा एकै पटक ठूलो संख्यामा  प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) को सरुवा भएको छ । 

प्रहरी महानिरीक्षकको १७ भदौको निर्णयअनुसार ५८७ जना इन्सपेक्टरको सरुवा गरिएको हो । उनीहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको  छ । 

प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ ।

हेर्नुस् सरुवा सूची