Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान मुस्ताङको दामोदरकुण्ड

समुन्द्रि सतहदेखि चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड ।

समुन्द्रि सतहदेखि पाँच हजार पाँच सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो ।

SG_MyagdiDamodarKunda.jpg

दामोदरकुण्ड हिन्दु धर्मावलम्बीहरुको तिर्थस्थल हो ।

तस्बिर: सन्तोष गौतम