Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

काठमाडौंको बसन्तपुरमा परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइँदै (तस्बिरहरु)

काठमाडौंको बसन्तपुर लगायत देशभर मङ्गलबार परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइँदै छ।

HRB_KTM_20240918042328_IMG_7733(1).jpg

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।

HRB_KTM_20240820_090026.jpg

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

HRB_KTM_20240820073903_IMG_7646(1).jpg

तस्बिर : हरिराम भेटुवाल