Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सोलुखुम्बु थामेको बाढीमा फसेकाहरुको उद्धार गर्दै नेपाली सेना (तस्बिरहरु)

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँमा शुक्रबार दिउँसो आएको बाढीपछि स्थानीयलाई सुरक्षित स्थलतर्फ लैजादैँ नेपाली सेनाको टोली ।

23.jpg

शुक्रबार पोखरी फुटेर थामेखोलामा आएको बाढीले क्षतिग्रस्त थामे गाउँका स्थानीयलाई शनिबार डोरी र काठको मद्धतले सुरक्षित स्थानमा लैजाँदै नेपाली सेना ।

SubashDarnal_Solushumbu_RSS_Udhar-IMG-20240817-WA0016.jpg

455679183_820963996882748_1130057787609037202_n.jpg

तस्बिरः सुवास दर्नाल र नेपाली सेना