Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ढोरपाटनको बुकी पाटन गर्पाछेडाको भेडी गोठ

पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको  भेडी गोठ ।

म्याग्दी, बागलुङ, पूर्वी रुकुमका किसानले पशुलाई पोसिलो घाँस खुवाउन ढोरपाटनको बुकी पाटनमा लगेका छन् ।

SG_MYAGDI_DJI_0037.jpg

तस्बिर: सन्तोष गौतम