Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एसइई पुरक परिक्षा दिने विद्यार्थीलाई चेक गरिँदै

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित श्री माध्यमिक विद्यालय रझेना केन्द्रमा शुक्रबार एसइई पुरक परिक्षा दिने विद्यार्थीलाई चेक गरिँदै ।

माध्यमिक विद्यालयको रझेना केन्द्रमा घोराही उपमहानगरपालिकाका २४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका तीन सय पचास विद्यार्थी परिक्षामा सहभागी छन् ।

तस्बिर: कुलदीप न्यौपाने