Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मधेसको कैलाश पर्वत टुटेश्वरनाथमा भक्तजन

मधेसको कैलाश पर्वतको रुपमा रहेको टुटेश्वरनाथ महादेव मन्दिरमा साउन महिनाको तेस्रो सोमबार आज पूजाआराधना गर्न आएका भक्तजन ।

साउन महिनाको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

तस्बिरः निरंजनकुमार साह