Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

तीन घण्टाको पैदल बाटो हिँडेर नाङ्लो बिक्री गर्न बजार आएका दम्पती

दाङको घोराही उपमहानगरपालिका–१९ स्थित पहाडी गाउँ सैघाबाट करिब तीन घण्टाको पैदल बाटो हिँडेर नाङ्लो बिक्री गर्न घोराही बजारमा आएका सैघाका एक दम्पती ।

गाउँघरमा पाइने निगालोबाट तयार गरिएको नाङ्लो यहाँ प्रतिगोटा रु २०० मा बिक्री हुने उनीहरु बताउँछन् ।

तस्बिरः कुलदीप न्यौपाने