Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

विमान दुर्घटना उद्धारको पूर्वअभ्यास (फोटोफिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विमान दुर्घटना उद्धारको ड्रिल (पूर्वाभ्यास) गरिएको छ। सो क्रममा खप्तड एयरको विमान ‘क्रयास’ को रिहर्सल गराइएको थियो । पूर्वअभ्यासको लागि आज सोमबार दिउँसो आधा घण्टा विमानस्थल बन्द गराईएको थियो ।

army.png

यो पूर्वअभ्यास विमानस्थल संकटकालीन योजनाको अभ्यास हो । विमान दुर्घटना हुँदा, विमानमा आगो लाग्दा के कसरी प्रतिकार्य गर्ने, घाइतेको उद्धारलगायतको विषयमा अभ्यास गरिएको हो ।

New Project.png

रनवेमा ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना हुँदा गरिने उद्धार अभ्यासमा प्रहरी, सेना, दमकल, एम्बुलेन्स, कर्मचारी र एटीसीलगायतका कर्मचारीहरु सहभागी थिए ।

BBB-KTM-2820240610134131_IMG_0036copy.JPG