Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम

दैलेखको नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम ।

यो गढी करिब चौधौँ शताब्दीतिर बनेका पूर्वका ‘सिन्धुलीगढी’ र ‘अमरगढी’ भन्दा निर्माणका हिसाबले पुरानो गढी मानिन्छ ।

तस्बिर : सुरेश आचार्य